१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुलाईमा नेपाल घुम्न आए साढे ६४ हजार विदेशी 

अ+ अ-

काठमाडौँ । जुलाई महिनामा विदेशी पर्यटक आगमन घटेको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तंथ्याक अनुसार जुलाई ६४ हजार ५ सय ९९ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन् ।

सन् २०२४ को हालसम्म जुलाई महिनामा नै पर्यटक आगमन कम भएको हो । सन् २०२३ को जुलाईको तुलनामा यस वर्षको जुलाईमा भने पर्यटक आगमनको संख्या वृद्धि भएको छ । अघिल्लो वर्षको जुलाई ५७ हजार ७ सय २६ पर्यटक नेपाल आएका थिए ।

सन् २०४२ को जुलाईमा सबैभन्दा धेरै भारतबाट पर्यटन आएका छन् । सो महिना भारतबाट २१ हजार ४ सय ९१ जना आएका छन् । अमेरिकीबाट ७ हजार ८ सय १९ जना नेपाल घुम्न आएका छन् । सबैभन्दा कम १ हजार १ सय १४ जना जुलाईमा नेपाल घुम्न आएका छन् ।

प्रतिक्रिया दिनुहोस