९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कार्यवाहक राजदूत खरेल र अमेरिकाको सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल र दक्षिण तथा मध्य एसिया मामिलाका लागि अमेरिकी सहायक व्यापार प्रतिनिधि ब्रेन्डन लिन्चबीच वासिङ्टनमा भेटवार्ता भएको छ ।

उक्त अवशरमा आगामी नेपाल-अमेरिका व्यापार तथा लगानी फ्रेमवर्क सम्झौता (टिफा) काउन्सिल बैठकको तयारीका बारेमा छलफल भएको वासिंटन डीसीस्थित नेपाली दूतावासले जनाएको छ ।

बैठकमा नेपाल-अमेरिका व्यापार र लगानी सम्बन्ध अभिवृद्धि गर्ने अन्य विषयमा पनि छलफल पनि भएको थियो ।

प्रतिक्रिया दिनुहोस