११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जिम्मेवारीबाट हटाइएका बोर्ड सदस्यलाई कुलमानले बोलाए बैठकमा

अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिबाट निष्कासित सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई कार्यकारी निर्देशक कुलमान घिसिङले बैठकमा बोलाएका छन् । 

पुन र आचार्यलाई हालै मात्र सरकारको ठाडो आदेशमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो । 

खास गरी उद्योगी व्यवसायीहरूले डेडिकेटेड र ट्रङ्क लाइनको बक्यौता तिर्नुपर्ने अडान राख्दै आएका आचार्य र पुनलाई सरकारलाई असहयोग गरेको भन्दै मन्त्रालयले जिम्मेवारीबाट हटाएको थियो।  

विना कारण आफूहरूलाई जिम्मेवारीबाट हटाएकाले सरकार विरुद्ध अदालत जाने बताइरहेकै बेला कार्यकारी निर्देशक घिसिङले बोर्ड सदस्यकै भूमिकामा आचार्य र पुनलाई बैठकमा बोलाएको प्राधिकरण स्रोतले बतायो ।

प्रतिक्रिया दिनुहोस