५ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ब्राउन सुगर कारोबारको आरोपमा १३ जना पक्राउ

अ+ अ-

विराटनगर । ब्राउन सुगरको कारोबार गरेको आरोपमा मोरङ र झापाको विभिन्न स्थानबाट एकै दिन १३ जना पक्राउ परेका छन् ।

शनिबार मोरङबाट ४ र झापाबाट ९ व्यक्ति ब्राउन सुगर सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

झापाको विर्तामोड नगरपालिका-५ का ३२ वर्षीय विजय मगर, ३७ वर्षीय विदुर मगर, मेचीनगर नगरपालिका-९ का ४५ वर्षीय शेरबहादुर लिम्बु र माई नगरपालिका-२ इलामका ३० वर्षीय रूपेश ढुङ्गानालाई १ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर सहित इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो ।

चुलाचुली गाउँपालिका-३ इलाम घर भई दमक नगरपालिका-५ मा बस्दै आएका २६ वर्षीय अगम राई र कमल गाउँपालिका-५ का ३६ वर्षीय जीवन लिम्बुलाई ५ ग्राम ब्राउन सुगर र नगद २९ हजार ४५० रुपैयाँसहित इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाले मेचीनगर नगरपालिका-९ का २६ वर्षीय अजय धिमाललाई १ ग्राम ब्राउनसुगर र मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-५ बाट ५५० मिलिग्राम ब्राउन सुगर सहित इलाम चुलाचुली-३ का २८ वर्षीय विवेक राईलाई पक्राउ गरेको हो ।

मोरङबाट लागुऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-१० मा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा बीआर ३८ डी ७८८९ नम्बरको मोटरसाइकल चालक रङ्गेली नगरपालिका-७ का २४ वर्षीय अबय शाह र सुनवर्सी नगरपालिका-७ का १९ वर्षीय हयात अलीलाई ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको छ ।

त्यसैगरी कानेपोखरी गाउँपालिका-२ बाट बीआर ३८ एबी ४१३५ नम्बरको मोटरसाइकल चालक भारत अररियाका २१ वर्षीय मोहम्मद इसराख गमिरलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउन सगुर सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङले लेटाङ नगरपालिका-९ बाट स्थानीय २७ वर्षीय विशाल राई ८३ मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस