१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकार बनाउन मात्रै होइन, नतिजा दिने गरी काम गर्न आएका हौँ : प्रकाशमान सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय छिर्नको लागि मात्रै सरकार गठन नभएको बताएका छन् ।

संसद्का दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको भन्दै उनले नतिजा दिने गरी काम गर्न आएको बताएका हुन् ।

मंगलबार मन्त्रालयमा सञ्चारकर्मीहरू सँगको छलफलमा मन्त्री सिंहले जनतामा निराशा बढिरहेको बेला केही गर्नुपरेको भन्दै राजनीतिक सन्देश दिन ठूला दल मिलेको बताए ।

‘सदनमा प्रधानमन्त्रीले यो सरकारको औचित्यका बारेमा धेरै कुरा बताइसक्नुभएको छ । जनतामा बढेको निराशाबीच सरकारले केही न केही त गर्नपर्‍यो भन्ने यसको राजनीतिक सन्देश हो । ’

मन्त्री सिंहले शहरी विकास मन्त्रालयले शहरलाई बस्नयोग्य बनाउनका लागि गर्नुपर्ने काममा विशेष ध्यान दिने पनि बताए । शहरी विकास मन्त्रालयको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि मन्त्रालयले काम गरिरहेको उनको भनाइ थियो ।

देशैभरका सहरमा रहेको कनेक्टिभिटीको समस्या, फोहोरमैला व्यवस्थापनको समस्या, खुला जग्गाको अभाव लगायतका विषयमा ध्यान दिने भन्दै उनले शहरी विकास र व्यवस्थापन सम्बन्धी नीति आवश्यता अनुसार समयसापेक्ष बनाउने पनि बताए ।

प्रतिक्रिया दिनुहोस