६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सेवाग्राहीको काम आजको आजै गर्न कर्मचारीहरूलाई मुख्यमन्त्री सिंहको निर्देशन 

अ+ अ-

काठमाडौँ । मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सेवाग्राहीको काममा ढिलासुस्ती नगरी आजको काम आजै गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

कर्मचारीहरूले कामकाजमा हेलचेक्रयाइँ गरिरहेको जनगुनासो बढेको भन्दै मुख्यमन्त्री सिंहले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्न निर्देशन दिएका हुन् ।

मधेश प्रदेश सरकारको पेफा मूल्यांकनसम्बन्धी प्रारम्भिक कार्यशालामा उनले कर्मचारीहरूले कार्य सम्पादनमा ध्यान दिन जरुरी रहेको बताए ।

उनले भने, ‘मधेशको आउटपुट काठमाडौँले हेरिरहेको छ । सरकारले नीति ल्याउने हो । काम भने कर्मचारीले नै गर्ने हो ।’

सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा निर्भर रहेको भन्दै मुख्यमन्त्री सिंहले यसतर्फ दत्तचित भई अघि बढ्न सचिवहरूलाई समेत निर्देशन दिए ।

‘मधेश प्रदेशमा रहेका १२ वटै मन्त्रालयको वेबसाइट अपडेट छैन । कर्मचारीहरुको सम्पर्क नम्बर लुकाइएको छ’, उनले भने, ‘मन्त्रालयका सचिव र सूचना अधिकारीले यसतर्फ गम्भीर भएर अघि बढनुपर्छ । आफ्नो दायित्व पूरा गर्नुस् ।’

प्रतिक्रिया दिनुहोस