१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संविधान कार्यान्वयनमा सबैको सकारात्मक भूमिका आवश्यक : उपप्रधानमन्त्री सिंह

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले संविधानको भावना र मर्मअनुरूप कार्यान्वयनमा सबैको सकारात्मक भूमिका अपरिहार्य रहेको बताएका छन् । 

आज किरात राई यायोक्खाको ३७औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले विधि र प्रक्रिया पूरा गरेर आवश्यकताअनुसार संविधान संशोधन गर्न सकिने र यसमा सबैको सकारात्मक सहयोग प्राप्त हुने आशा व्यक्त गरे । 

“यो संविधान जनताबाट चुनिएका प्रतिनिधिले संविधानसभामार्फत तयार गरेका हौँ । हाल भएका व्यवस्थाको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता त छँदै छ । साथसाथै निश्चित विधि र प्रक्रिया पूरा गरेर समयको मागअनुसार संविधान संशोधन गर्न सक्ने प्रावधान पनि भएकाले सोअनुसार अगाडि बढ्नुपर्नेछ”, उपप्रधानमन्त्री सिंहले भने ।  

उनले फूलबारी झैँ सजिएको समाजमा द्वन्द्व मेटिने र सबैको पहिचान भेटिने अवस्था बनाउन आआफ्नो तर्फबाट योगदान दिनुपर्ने आवश्यकतासमेत औँल्याए । 

प्रतिक्रिया दिनुहोस