१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि मन्त्रालयद्वारा रासायनिक मल वितरणबारे जानकारी दिन कल सेन्टर स्थापना

अ+ अ-

काठमाडौँ । सरकारले प्रदान गर्ने रासायनिक मल वितरणबारे जानकारी दिनका लागि कल सेन्टर स्थापना भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानमा रासायनिक मल उपलब्ध गराउनका लागि अनुदानको मल वितरण व्यवस्थापन निर्देशिका, २०७७ बमोजिम मल आपूर्ति तथा वितरण व्यवस्थालाई सहज र पारदर्शी बनाउन कल सेन्टरको स्थापना गरिएको हो ।

मन्त्रालयका सहसचिव तथा प्रवक्ता डा. हरि बहादुर केसीका अनुसार कृषकले मन्त्रालयमा स्थापना गरिएको कल सेन्टरको पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१७७७७९ मा कार्यालय समयभित्र फोन गरी रासायनिक मलबारे जानकारी प्राप्त गर्न सक्ने छन् । 

मन्त्रालयले कल सेन्टरमार्फत मल आपूर्ति र वितरणको बारेमा सर्वसाधारणलाई जानकारी गराउने व्यवस्था सुरु गरेको हो ।

साथै कल सेन्टरबाट मल विक्रेता सहकारी वा निजी स्तरका डिलरहरूको नाम र मोबाइलरफोन नम्बरसहितको विवरण प्राप्त गर्न सक्ने छन् । 

प्रतिक्रिया दिनुहोस