८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘प्रचण्ड’ र नारायणकाजीले सुन तस्करको जस्तो व्यवहार गरेको पूर्वसभामुख घर्तीको गुनासो

अ+ अ-

काठमाडौँ । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य ओनसरी घर्तीले आफूमाथि सुन तस्करीको आरोप लागेको बेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले फोन नउठाएकोमा गुनासो पोखेकी छन् । 

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी स्थायी समिति बैठकको तेस्रो दिन आइतबार घर्तीले उक्त गुनासो राखेकी हुन् । बैठकमा सहभागी एक स्थायी समिति सदस्यका अनुसार आफूलाई सुन तस्कर भएजसरी नेतृत्वले व्यवहार गरेकोमा चर्को असन्तुष्टि राखेकी थिइन् ।

सुन तस्करीको आरोप लागेका व्यक्तिहरूसँग घर्ती र उनका श्रीमान् तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले सँगै खाना खाएको तस्बिर सार्वजनिक भएपछि उनीहरू विवादमा तानिएका थिए । त्यतिबेला अध्यक्ष ‘प्रचण्ड’ प्रधानमन्त्री र वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधानमन्त्री एवं गृहमन्त्री थिए । 

साथै उनले विचारको विकास र पार्टी निर्माणमा ‘प्रचण्ड’ले राखेको प्रस्तावको समर्थन गर्दै अहिले नै उनको विकल्प खोज्ने बेला नभएको विचार राखेकी थिइन् । 

प्रतिक्रिया दिनुहोस