७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपालमा उत्पादित दूधलाई बंगलादेश र चीनमा निर्यात गर्न सकिन्छ : महामन्त्री थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले नेपाली दुग्ध किसानले उत्पादन गरेको दूध बंगलादेश र चिनियाँ बजारमा निर्यात गर्न सकिने बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसद थापाले नेपाली दुग्ध किसानको समस्या हल गर्न कृषि मन्त्री राधेश्याम अधिकारी र उद्योग मन्त्री दामोदर भण्डारीलाई सुझाव दिँदै यस्तो बताएका हुन् ।

‘हाम्रो निजी साथीहरूले जुन मिहिनेत गर्नु भएको छ, यसका लागि कृषि मन्त्री र उद्योग मन्त्रीले थोरै पहल गरेर निर्णय गर्ने हो भने हाम्रो दूधका लागि बजार खुल्छ,’ उनले भने ।

उनका अनुसार नेपाली किसानले दूध बढी उत्पादन गरेको बेलामा बंगलादेश र चीनमा निर्यात गर्न सके किसानहरूले मूल्य धेरै पाउन सक्ने छन् । यसका लागि दुवै जना मन्त्रीले थोरै ध्यान दिन सके यो काम सम्भव रहेको छ ।

प्रतिक्रिया दिनुहोस