८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीनजनाको मृत्यु, १२ जना घाइते

अ+ अ-

काठमाडौँ । सिन्धुलीको कमलामाई नगरपालिका-२ चियाबारीमा सवारी दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। बिहीबार गोलन्जोर-६ हैवार-नाकाजोलीबाट सिन्धुलीमाढीतर्फ आउँदै गरेको बोलेरो चियाबारीमा दुर्घटना भएको हो।

दुर्घटनामा गोलन्जोर गाउँपालिका-६ का उदय लुंगेली मगर र पृथ्वी भुजेलको घटनास्थलमै मृत्यु भएको थियो। पवन मस्रांगीको उपचारको क्रममा सिन्धुलीको अस्पतालमा मृत्यु भएको छ। दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्।

बा.२०च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले बताएको छ।  घाइतेलाई सिन्धुली अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँ रेफर गरिएको प्रहरीले बताएको छ।

गोलन्जोर गाउँपालिकाबाट सिन्धुलीमाढी तरकारी लिएर आउँदै गरेको डबल क्याप बोलेरो दुर्घटनामा परेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस