९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

एक लाख ५० हजार रुपैयाँ नगद र चार लाख ५० हजारको चेकसहित पक्राउ परेकी कोइरालाविरुद्ध अख्तियारले बिहीवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।  औषधि आपूर्तिको बिल भुक्तानी दिएबापत सेवाग्राहीसँग उनले घुस लिएको अख्तियारको आरोप छ ।

कोइरालाले आर्थिक वर्ष २०८०/८१ मा औषधि आपूर्ति गरेबापत नियम अनुसार पाउनुपर्ने रकमको भुक्तानीको बहानामा सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस मागेकी थिइन् ।  त्यसबाहेक पनि उनले सेवाग्राहीसँग २०७९ जेठ २८ गते ४४ हजार, २०७९ कात्तिक ६ गते ६० हजार गरी जम्मा १ लाख ४ हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस