८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

१० सहसचिव र १० उपसचिवको सरुवा (सूचीसहित)

अ+ अ-

काठमाडौँ । न्याय सेवा आयोगले न्याय सेवाको सरकारी वकील समूहतर्फका १० जना सहसचिव (सहन्यायाधिवक्ता) र १० जना उपसचिव (उपन्यायाधिवक्ता)को सरुवा गरेको छ ।

आयोगको शुक्रबार बसेको बैठकले महान्यायाधीवक्ताको कार्यालयका सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेको उच्च सरकारी वकील कार्यालय विराटनगरमा सरुवा भएको छ भने उच्च सरकारी कार्यालय पोखराका सहन्यायाधिवक्ता यदुनाथ शर्मा र उच्च सरकारी वकील कार्यालय धनुकुटाका सहन्यायाधिवक्ता मीना गुरुङ, उच्च सरकारी वकीलको कार्यालय ओखलढुंगाका सहन्यायाधिवक्ता दीपशिखा मुनकर्मीको सहन्यायधिवक्ताको कार्यालयमा सरुवा भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुशील देवकोटाको उच्च सरकारी वकील कार्यालय धनकुटा सरुवा भएको छ भने विशेष सरकारी वकीलको कार्यालयका उपन्यायाधिवक्ता गोपाल लामिछानेको महान्यायाधिवक्ताको कार्यालयमा सरुवा भएको छ ।

सूची :

प्रतिक्रिया दिनुहोस