११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्री ओली र देउवाबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शनिबार उनीहरूबीच भेटवार्ता भएको हो।

उनीहरूबीच पछिल्लो राजनीतिक परिस्थिति र सरकारले गर्नुपर्ने कामका विषयमा छलफल भएको हो। प्रधानमन्त्री ओलीले देउवासँग राजनीतिक विमर्श भएको उल्लेख गरेका छन्।

‘आज शनिबार ! नेपाली काँग्रेसका सभापति, पूर्व प्रधानमन्त्री, मेरा मित्र शेरबहादुर देउवाजीसँग कुराकानी भयो। केही जानकारी आदानप्रदान, केही राजनीतिक विमर्श भए। सरकारले गरिरहेका र गर्नु पर्ने कामका विषयमा पनि कुरा भए, ‘प्रधानमन्त्री ओलीले भनेका छन्।

उनीहरूबीच राजनीतिक नियुक्तिलगायतका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ। संक्रमणकालीन न्यायसम्बन्धी विधेयकको कार्यान्वयनका विषयमा पनि उनीहरूबीच छलफल भएको थियो। उक्त विधेयक हालै प्रतिनिधिसभाबाट पारित भएको थियो। हाल उक्त विधेयक राष्ट्रिय सभामा रहेको छ।

प्रतिक्रिया दिनुहोस