६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सहकारी छानबिन समितिले ‘सिते बा’सँग लियो बयान

अ+ अ-

काठमाडौँ । विभिन्न ८ वटा सहकारीमा आबद्ध ‘सिते बा’ भनिने मधुसूदन पाठक ‘सिते बा’सँग सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले बयान लिएको छ । 

समितिका सभापति सूर्य थापाले विशेष समितिको कार्यविधिअनुसार विभिन्न सहकारीको बचत दुरुपयोगमा संलग्नका रूपमा आरोपित व्यक्तिहरूमध्ये शनिबार उनीसँग बयान लिइएको जानकारी दिए । 

पाठक ज्येष्ठ बचत तथा ऋण सहकारी संस्थाका सचिव हुन् भने अन्य ८ वटा सहकारी संस्थाहरूसँगआबद्ध छन् । बैठकमा उनले समितिले सोधेका विषयहरूमा जवाफ पेस गरेको बताइएको छ । सिते बा कलाकार समेत हुन् भने गत निर्वाचनमा उनले काठमाडौँ ५ बाट प्रतिनिधिसभा निर्वाचन समेत लडेका थिए । 

समितिले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा विभिन्न व्यक्तिलाई बोलाएर बयान तथा छलफल गर्दै आएको छ । आजै अन्य तीन जनालाई पनि समितिले बोलाएर बयान लिएको थियो ।

प्रतिक्रिया दिनुहोस