९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वैदेशिक रोजगार विभागको महानिर्देशकमा खत्री

अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा सूर्य बहादुर खत्री नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार नयाँ सरुवा भई आउने सहसचिवहरूलाई जिम्मेवारी तोक्नुका साथै मन्त्रालय मातहतका सहसचिवहरूको फेरबदल गरेको हो ।

विभागमा खत्रीलाई पठाइएसँगै त्यहाँको महानिर्देशक डण्डुराज घिमिरेलाई मन्त्रालयमा ल्याइएको छ । उनलाई प्रधानमन्त्री रोजगार कार्यक्रम महाशाखाको जिम्मेवारी दिइएको छ ।

यसैगरी सहसचिव प्रदीप कोइरालालाई श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखाको जिम्मेवारी दिइएको छ ।

सरकारले केही दिन अघि गरेका सरुवा अनुसार मन्त्रालयले जिम्मेवारी हेरफेर गरेको हो । मन्त्रालयबाट सहसचिव त्रय मदन दाहाल, दिपक नेपाल र रामकृष्ण लामिछाने सरुवा भएसँगै उनीहरूको ठाउँमा आएका सहसचिवहरूको जिम्मेवारी दिइएको हो ।

ताहाचल कार्यालयमा सहसचिव पद एक महिना भित्र सङ्गठन संरचना तथा व्यवस्थापन सर्भे९ओएण्डएम० स्वीकृत भएमा सो पद नै कटौती हुने भएकोले त्यहाँ नखटाइएको मन्त्रालय स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस