१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः सुरु भयो थामे बाढी प्रभावित क्षेत्रमा अवरुद्ध टेलिकमको मोबाइल सेवा

अ+ अ-

काठमाडौँ । सोलुखुम्बुको खुम्बु गाउँपालिका क्षेत्रमा बाढीका कारण अवरुद्ध बनेको मोबाइल सेवा पुनः सञ्चालनमा आएको छ ।

३२ साउनमा हिमताल फुटेर बाढी आउँदा खुम्बु बिजुली कम्पनीमा क्षति पुग्दा विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो । जसका कारण सो क्षेत्रमा नेपाल टेलिकमको मोबाइल सेवा अवरुद्ध भएको थियो ।

टेलिकमका अनुसार बिजुली आपूर्तिमा समस्या आउँदा खुम्बु लगायत नाम्चे, खुमजुङ, पानी ट्यांकी क्षेत्रका बीटीएस टावरहरू बन्द भएका थिए ।

ती बीटीएस टावरहरू सञ्चालन गरी हाल टेलिफोन तथा इन्टरनेट सेवा पुनः सञ्चालनमा ल्याइएको टेलिकमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस