८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

परराष्ट्रमन्त्री राणा र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच भेटवार्ता

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा र भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेबीच भेटवार्ता भएको छ। नयाँ दिल्लीको शेराटन होटलमा बुधबार उनीहरूबीच भेटवार्ता भएको हो।

भेटमा चौथाइवालेले परराष्ट्र मन्त्री नियुक्त भएकोमा परराष्ट्र मन्त्री राणालाई बधाई दिएका थिए। 

‘महत्त्वपूर्ण पदमा नियुक्त हुनुभएकोमा बधाई छ, ‘उनले एक्समा भनेका छन्। त्यस्तै भेटमा नेपाल–भारत सम्बन्धको नयाँ आयाम र अवसरहरूबारे छलफल भएको चौथाइवालेले उल्लेख गरेका छन्। 

परराष्ट्र मन्त्री राणा पाँच दिने भ्रमणका लागि गत आइतबार नयाँ दिल्ली गएकी हुन्। भारतीय विदेश सचिव एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन्। भ्रमणका क्रममा परराष्ट्र मन्त्री राणाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेश मन्त्री एस जयशंकरसँग भेटवार्ता गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस