६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आन्ध्र प्रदेश : रिएक्टरमा विस्फोट हुँदा जनाको मृत्यु, १७ घाइते

अ+ अ-

अनाकपल्ली (आन्ध्र प्रदेश, भारत) । अनाकपल्ली जिल्लाको अचुतापुरम विशेष आर्थिक क्षेत्र (सेज) मा रहेको एक कम्पनीमा रिएक्टर विस्फोट हुँदा तीन जनाको मृत्यु र १७ जना घाइते भएका छन् ।

“घटनामा तीन जनाको ज्यान गएको छ र १७ जना घाइते भएका छन्”, आन्ध्र प्रदेशका श्रम, कारखाना, बोइलर र बीमा चिकित्सामन्त्री वासमसेट्टी सुभाषले भने । 

अच्युतपुरमस्थित एक कम्पनीमा रिएक्टर विस्फोटमा परी घाइते भएकाहरूलाई उपचारका लागि अस्पताल लगिएको छ ।

बाक्लो धुवाँका कारण उद्धारकर्मीहरू अहिले परिसरमा प्रवेश गर्न सकिरहेका छैनन् र उद्धार कार्य जारी छ । कम्पनीभित्र अझै कति मानिस फसेका हुन सक्छन् भन्नेबारे स्पष्ट भएको छैन ।

प्रतिक्रिया दिनुहोस