१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गठ्ठाघर दुर्घटना संसदमा : ट्राफिकले लुकेर चेकिङ गर्नु हुँदैन

अ+ अ-

काठमाडौँ । गत साउन ३१ मा भक्तपुरको गट्ठाघरमा भएको सडक दुर्घटनाको विषय संसदमा प्रवेश गरेको छ ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसद सुशीला थिङले ट्राफिक प्रहरीले लुकेर चेकिङ गर्दा उक्त दुर्घटना घटेको भन्दै यसरी लुकेर चेकिङ गर्न बन्द गर्नुपर्ने माग गरिन् । उनले भनिन्, ‘साउन ३१ गते भक्तपुर जिल्लाको गठ्ठाघर नजिक ट्राफिकले गाडीको स्पिड चेक गर्ने क्रममा एउटा स्कुटरलाई रोकी चेक गर्दा एक्कासि मालवाहक ट्रकले स्कुटरमा सवार उत्तम कोइरालालाई ठक्कर दिँदा घटनास्थलमै उत्तम कोइरालाको निधन भएकोमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै र घटना घट्नुको कारण ट्राफिक प्रहरीले लुकिछिपी स्पिड चेक गर्दा घटना घटेको सुन्न आएको हुँदा अबदेखि ट्राफिक प्रहरीले त्यसरी लुकिछिपी चेक नगर्न र यो कार्यलाई रोक्न सरकारको ध्यानाकर्षण गर्दछु ।’

साउन ३१ गते बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिँदा ओखलढुंगाको चिसंखुगढी गाउँपालिका-४ घर भई काठमाडौँको कपन बस्ने ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस