७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पार्टी फुट्दैछ भन्ने तरंग हल भइसक्यो, अहिले नेतृत्वको बहस गर्ने बेला होइन : माओवादी

अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी फुट्दैछ भनेर भएको तरंग हल भइसकेको जनाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको बागमती प्रदेशको परामर्श समितिको बैठकले छलफल आन्तरिक रूपमा चल्दै गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।

उपमहासचिव जनार्दन शर्माको प्रस्तावले पार्टीबारे ल्याएको तरंगबारे उनले भने, ‘बाहिर जसरी तरंग ल्याएको थियो त्यो हल भइसकेको छ । आन्तरिक रूपमा छलफल त चल्दै जान्छ । केन्द्रीय समितिको बैठकमा पुग्दा निष्कर्षमा पुग्छ । पार्टी फुट्छ, फुटाउँदैछ भन्ने कुरा करिब करिब हल भएको छ । अध्यक्षले खारेज भइसक्यो भन्नुभएको छ । त्यसमा हाम्रो सहमति छ ।’ उनले अहिले नेतृत्वबारे बहस गर्ने बेला नभएको बताए ।

उनले थपे, ‘एकताबद्ध हुनुपर्छ अहिले नेतृत्वको बारेमा छलफल बहस गर्ने बेला होइन । यो अन्तरसंघर्षको समय होइन वर्ग संघर्षको समय हो । सदनलाई प्रभावकारी बनाएर आवश्यक परे सडक संघर्षको कार्यक्रम तय गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस