८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो, दम्भ देखाउनेलाई जनताले ठेगान लगाउँछन् : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काँग्रेस र एमालेलाई बिचौलिया र कमिसनखोरहरुले मिलाएको आरोप लगाएका छन् ।

पार्टीको नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिको आठौँ भेलालाई सम्बोधन गर्दै उनले ओली नेतृत्वको सरकार भ्रष्टाचारीको रक्षामा उभिसकेको दाबी गरे ।

उनले भने, ‘दलाल बिचौलियाले माओवादी ३२ सीटको भए पनि हामीलाई चुनौती दिइरहेको छ, माओवादीले दलाल पुँजीपति, नोकरशाह, सामन्त र निरंकुशतावादीहरुलाई चुनौती दिएको छ भन्ने परेपछि तिनीहरूले यो सरकारलाई हटाएका हुन् । तपाईँहरूले देख्दा काँग्रेस र एमालेका नेता मिलेर माओवादी नेतृत्वको सरकार हटाए भन्ने देखिन्छ, तर त्यो रुपमात्रै हो । सार चाहिँ यो देशका दलाल पुँजीपति, बिचौलिया कमिसनखोरहरु आफ्नो प्रतिनिधिका रूपमा सिंगारपटार गरेको यो सरकार बनाएको हो । त्यसैले यो भ्रष्टाचारीहरूको सरकार हो । यसले भ्रष्टाचारको रक्षा गर्छ ।’

सरकार भ्रष्टाचारी बचाउन लागिसकेको भन्दै अध्यक्ष ‘प्रचण्ड’ले जरुरी पर्दा सडक संघर्षमा निस्कनुपर्ने भएकाले त्यसको तयारीमा पार्टी लागिसकेको बताए । उनले आफूहरू सरकारबाट बाहिरिँदा विजेताको रूपमा निस्किएको दोहोर्‍याए ।

‘प्रचण्डले’ भने, ‘दुई तिहाइ भए पनि केही गर्न सक्नेवाला छैन । पाँचसात महिनाअघि मात्रै बंगलादेशमा शेख हसिनाको पार्टीले दुई तिहाइ ल्याएको थियो । के गर्‍यो दुई तिहाइको ? जनभावनाविपरीत गयो भने त्यस्ता दुई तिहाइ जनताले ठेगान लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस