११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘१९ पटक सुकुम्वासी आयोग बन्यो तर समस्या समाधान भएन’

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अशोक कुमार चौधरीले १९ पटक सुकुम्वासी समस्या समाधानका लागि आयोग गठन भए पनि अहिलेसम्म किन समस्या समाधान नभएको भन्दै प्रश्न गरेका छन् । 

आइतबार प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा बोल्दै सांसद चौधरीले अब गठन हुने सुकुम्वासी समस्या समाधान आयोगमा निष्पक्ष व्यक्ति नियुक्त नगर्ने हो भने समस्या समाधान गर्न कठिन हुने बताए । 

भूमि व्यवस्था सहकारी र गरिबी निवारणमन्त्री बलराम अधिकारीलाई बोलाएर छलफल गरिएको सो बैठकमा बोल्दै सांसद चौधरीले कैलालीको टिकापुर क्याम्पसको जग्गामा सुकुम्वासीहरू बसेकाले उनीहरूलाई कसरी व्यवस्थापन गर्ने त्यसबारेमा सरकारलाई ध्यानाकर्षण गराए । 

उनले स्वर्गद्वारीमा १ हजार ५० गुठीका किसानमध्ये ७५० मोही किसान रहेको बताउँदै मोही किसान र सरकारबिच यस अगाडि सहमति भए पनि त्यसको कार्यान्वयन नभएकोप्रति ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस