काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।
यस्तै,अमेरिकी डलर एकको खरिद दर १३३.९३ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.५३ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४९.८९ रुपैयाँ रहेको छ भने बिक्री दर १५०.५६ रुपैयाँ रहेको छ ।
यस्तैगरी बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १७६.९६ रुपैयाँ रहेको छ भने बिक्री दर १७७.७५ रुपैयाँ रहेको छ । अस्ट्रेलियन डलर एकको खरिद दर ९०.९९ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.३९ रुपैयाँ रहेको छ ।
साउदी रियाल एकको खरिद दर ३५.६९ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.८५ रुपैयाँ रहेको छ । मलेसियन रिंगिट एकको खरिद दर ३०.६१ रुपैयाँ रहेको छ भने बिक्री दर ३०.७५ रुपैयाँ रहेको छ ।
