१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नक्कली शरणार्थी प्रकरण देख्ने, सहकारी नदेख्ने ? भन्दै संसदमा काँग्रेसले उठायो प्रश्न 

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद सुशीला थिङले संसदमा अरूमाथि प्रश्न उठाउँदा आफूमाथि उठेको प्रश्नबारे पनि ख्याल गर्न आग्रह गरेकी छन् ।

प्रतिनिधि सभामा विपक्षी दलहरूले सरकारले भ्रष्टाचारसँग सम्बन्धित मुद्दाहरू अगाडि नबढाएको भनेर प्रश्न गरिरहेका बेला काँग्रेस संसदीय दलकी प्रमुख सचेतक थिङले यस्तो बताएकी हुन् ।

‘भुटानी शरणार्थी काण्ड देख्ने, अरु काण्ड के के देख्ने, नागरिकता, पासपोर्ट र सहकारी थलै पर्न लागेको काण्ड देख्दै नदेख्ने यो के भएको हो’, उनले प्रश्न गरिन् ।

अदालतमा विचाराधीन विषय सदनमा उठाउन नपाइने भन्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संसदमा छलफल हुन नहुने धारणा राखिन् ।

‘यदि यो विषय सदनमा कसैले उठाउँछ भने सभामुखद्वारा रुलिङ होस् यो विषयमा बोल्न पाइँदैन भनेर । यदि रुलिङ भएन भने म आफैँ नियमापत्ति गर्नेछु’, सचेतक थिङले भनिन् ।

प्रतिक्रिया दिनुहोस