१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारतका जय शाह आइसिसीको अध्यक्ष निर्वाचित

अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) को नयाँ अध्यक्षमा जय शाह निर्वाचित भएका छन् । बोर्ड अफ डाइरेक्टर्सले मनोनयन दर्ता गर्न दिएको समय मंगलबारसम्म शाहको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेको स्थानमा ३५ वर्षीय शाह निर्विरोध निर्वाचित भएका हुन् । भारतीय क्रिकेट बोर्ड भारतीय क्रिकेट बोर्डका (बिसिसिआई)का सचिव समेत रहेका शाहले डिसेम्बर १ देखि आइसिसी अध्यक्षको कार्यकाल सम्हाल्नेछन् ।

आइसिसीको अध्यक्ष हुने सबैभन्दा कान्छा व्यक्ति हुन् । सन् २०२० देखि दुई कार्यकाल आइसिसीको अध्यक्ष रहेका बार्कलेले बोर्डसमक्ष आफु तेस्रोका लागि पदमा नरहने बताएका थिए । शाहले २००९ मा गुजरात प्रदेश क्रिकेट संघबाट आफ्नो क्रिकेट प्रशासनिक करियर सुरु गरेका हुन् ।

शाह सन् २०१९ को अक्टोबरदेखि बिसिसिआईको सचिव छन् । २०२२ मा उनी आइसिसीको प्रभावशाली फाइनान्स एण्ड कमर्सियल अफेयर्स (एफ एण्ड सीए) कमिटीको सदस्य बनेका थिए । शाह २०२२ मा बिसिसिआईको सचिवमा पुनः निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस