काठमाडौँ । लोक सेवा आयोगले गेम स्काउट पदको लिखित नतिजा प्रकाशन गरेको छ ।
आयोग कार्यालयले मंगलबार साँझ एक सूचना प्रकाशन गरी गेम स्काउट पदको लिखित नतिजा प्रकाशन गरेको जनाएको हो ।
लोक सेवा आयोग, बाग्लुङ कार्यालयको विज्ञापन नं १३५०८-१३५११/०७९-८० (खुला र समावेशी), वन सेवा, ने.पा. एण्ड वा.ला. समूह, श्रेणी विहीन, गेम स्काउट पदको लिखित नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा