७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

४ डिआइजीको सरुवा

अ+ अ-

काठमाडौँ । सशस्त्र प्रहरी बल नेपालका चार जना सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी)हरुको सुरुवा गरिएको छ ।

गृह मन्त्रीस्तरको भदौ १२ गतेको निर्णय अनुसार ४ जना सशस्त्र प्रहरी नायव महानिरीक्षकहरूलाई सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरूमा सरुवा गरिएको हो ।

गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव नारायण प्रसाद भट्टराईले प्रशासनलाई दिएको जानकारी अनुसार सशस्त्र प्रहरी बल नेपाल न.५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा कार्यरत डिआइजी अभिकुमार खत्रीलाई सशस्त्र प्रहरी बलको प्रधान कार्यालयस्थित मानव स्रोत साधन विभाग, नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालयमा सुर्खेतमा कार्यरत डिआइजी दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्‌को सचिवालय सिंहदरवारमा ल्याइएको छ । 

यसैगरी राष्ट्रिय सुरक्षा परिषद्‌को कार्यालय सिंहदरवारमा कार्यरत डिआइजी प्रदीप कुमार पाललाई सशस्त्र प्रहरी बल नेपाल नं‌-५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीमा पठाइएको भने सशस्त्र प्रहरी बलको प्रधान कार्यालय स्रोतसाधन विभागमा कार्यरत डिआइजी सुरेश कुमार श्रेष्ठलाई सशस्त्र प्रहरी बल नेपाल नं-६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस