७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला सहकारी सञ्चालकसँग छलफल गर्दै विशेष समिति

अ+ अ-

काठमाडौँ । सहकारी ठगी छानबिन संसदीय विशेष समितिले महिला सहकारी सञ्चालकसँग छलफल गरिरहेको छ । सिंहदरबारमा जारी समितिको बैठकमा महिला सहकारी सञ्चालनसँग छलफल भइरहेको हो ।

समितिको यसअघि बुधवार बसेको बैठकले हालसम्म सम्पन्न कामको समीक्षा गर्दै एकहप्ताभित्र प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गरिसक्ने गरी जिम्मेवारी तोकेको थियो । प्रारम्भिक प्रतिवेदनको मस्यौदा तयार गर्न जुटेको समितिले यहीबिचमा महिला सहकारी सञ्चालकसँग पनि छलफल गरेको हो ।

समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नको रूपमा आरोपित व्यक्तिहरूमध्ये रास्वपा सभापति रवि लामिछानेसहित ५० जना व्यक्तिसँग बयान लिइसकेको छ । समितिले विभिन्न नियामक निकाय, सरोकारवाला व्यक्ति, संस्थासँग छलफल गरेको थियो । समितिलाई दिइएको समय यही भदौ २३ गते सकिँदै छ ।

प्रतिक्रिया दिनुहोस