८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

म्युचुअल फण्डका तीन योजनाको लाभांश घोषणा

अ+ अ-

काठमाडौँ । सानिमा बैंकबाट प्रवर्द्धन भएका म्युचुअल फण्डका तीन योजनाको लाभांश घोषणा भएको छ ।

गत आर्थिक वर्षसम्मको नाफाबाट यी योजनाले लाभांश घोषणा गरेका हुन् । सानिमा इक्वीटी फण्डले १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । म्युचुअल फण्डमा हालसम्म घोषित लाभांशमध्ये यो उच्च हो ।

त्यस्तै सानिमा लार्ज क्यापले १० र ग्रोथ फण्डले पनि १० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन् । एनआईसी एसिया बैंक, लक्ष्मी सनराइज बैंक र कुमारी बैंकद्वारा प्रवर्द्धन गरिएका योजनाले लाभांश घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस