१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले भन्यो-जनार्दनले स्पष्ट पारिसके, पार्टी एकताबद्ध छ 

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टी एकताबद्ध रहेको र रहिरहने बताएको छ । पार्टी विभाजनतर्फ अघि बढेको टीकाटिप्पणी चलिरहने पनि हालै सम्पन्न स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले सबै कुरा स्पष्ट पारिसकेकाले त्यस्तो कुनै सम्भावना नरहेको माओवादीले दाबी गरेको छ । 

स्थायी कमिटी बैठकपछि मातहतका कमिटीलाई पठाएको सर्कुलरलाई फेरि अद्यावधिक गर्दै माओवादीले भनेको छ, ‘पछिल्लो समयमा कतिपय सन्दर्भमा हाम्रो पार्टी विभाजन हुँदै छ भनी जसरी चर्चा परिचर्चा चलिरहेको र त्यसमा पनि उपमहासचिव क‍. जनार्दन शर्मा प्रभाकर’ ले पार्टी फुटाउँदै छ भन्ने प्रचारमा कुनै सत्यता नरहेको विषय स्पष्ट पार्नुभयो । साथै हाम्रो पार्टी एकताबद्ध रहेको र रहिरहने विश्वास व्यक्त गर्दै अध्यक्षले बैठकको समापन गर्नुभयो ।’

स्थायी कमिटी बैठकमा शर्माले अध्यक्षकै वरिपरिका मान्छेले पार्टी फुटाउन लागेको भनेर गलत हल्ला चलाएको लिखित प्रस्तावमार्फत नै गरेका थिए । उनले आफू पार्टी फुटको पक्षमा नरहेको बरु पार्टी बनाउन भन्दै नेतृत्वको विकल्पको प्रस्ताव अघि सारेका थिए । 

तर सर्कुलरमा माओवादीले पार्टी निर्माणको लागि निजी स्वार्थ केन्द्रित गुट, उप-गुटजन्य प्रवृत्तिहरूलाई रहेको स्वीकार गर्दै त्यसलाई निरुत्साहित गर्दै पार्टीलाई नयाँ उचाइमा एकताबद्ध गर्दै लैजानु पर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस