६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सशस्त्र प्रहरीमा दुई डीआईजीसहित १६ अधिकृत अवकाशमा

अ+ अ-

काठमाडौँ। सशस्त्र प्रहरी बलमा दुई जना प्रहरी नायब महानिरीक्षक (डिआइजी) सहित १६ जना अधिकृत अवकाशमा गएका छन् ।

सशस्त्र प्रहरीका डिआइजी अभिकुमार खत्री, दुर्गाप्रसाद भट्टराई, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईसहितका अधिकृतहरू अवकाशमा गएका हुन् ।

खत्री सशस्त्र प्रहरी बलको विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र भट्टराई महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा प्रमुख थिए ।

३० वर्षे सेवा अवधि पूरा गरेपछि उनीहरू अनिवार्य अवकाशमा गएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्रका अनुसार, ११ जना एसपीहरू पनि अवकाशमा गएका छन् ।

अवकाश पाउने एसपीहरूमा पूर्णबहादुर साउद, धनबहादुर सिंह, भीमबहादुर चौधरी, महेन्द्रराज भारती, दिपेन्द्र गिरी, अम्मरबहादुर ऐर, अशोककुमार शाक्य, प्रेमबहादुर रावल, गोपालप्रसाद श्रेष्ठ, त्रिभुवन विष्ट र उद्धवबहादुर रावल छन् ।

उनीमध्ये महेन्द्रराज भारती र भीमबहादुर चौधरीले अवकाशमा जानुअघि एक तह बढुवा पाएका थिए । दुई जना डीएसपी राजेश्वरप्रसाद शाह र हरिबहादुर शाही पनि अवकाशमा गएका छन् । उनीहरूमध्ये शाहीले अवकाश अघि विशेष बढुवा पाएका थिए ।

सशस्त्र प्रहरीमा ३० वर्ष सेवा पूरा गरेर अवकाशमा जान लाग्दा एउटै दर्जामा ५ वर्ष अवधि पूरा गरेको भए विशेष बढुवा दिने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस