६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमबीबीएस प्रवेश परीक्षाको नतिजामा भएको त्रुटिबारे छानबिन गर्न सांसदको माग

अ+ अ-

काठमाडौँ । संंघीय संसद्का दुवै सदनमा चिकित्सा शिक्षा आयोगले एमबीबीएसको प्रवेश परीक्षाको परीक्षाफल प्रकाशनमा गरेको त्रुटि छानबिन गर्न माग गरेका छन् । प्रतिनिधि सभा र राष्ट्रिय सभामा सांसदहरूले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्ने काम भएको भन्दै आपत्ति जनाए ।

प्रतिनिधि सभामा माओवादी सांसद देवेन्द्र पौडेलले नतिजा प्रकाशनमा भएको त्रुटि गम्भीर लापर्बाही भएको बताए । त्यस्तै रास्वपाकी सुमना श्रेष्ठ र राप्रपाकी रोसन कार्कीले पनि आयोगले गम्भीर लापरबाही गरेको उल्लेख गर्दै संलग्नहरूमाथि छानबिन गरी आगामी दिनमा त्यस्ता त्रुटि नहुने वातावरण बनाउन आग्रह गरे ।

राष्ट्रिय सभामा पनि मंगलबार सांसदहरूले बोल्दै नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन् । सांसदहरुले विद्यार्थीको भविष्यमाथि खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

सांसद कृष्णप्रसाद पौडेलले चिकित्सक शिक्षा आयोगले प्रकाशित गरेको नतिजामा लापरबाही गरेको पाइएकाले सत्यतथ्य पत्ता लगाउन माग गरे । सांसदहरू गोमादेवी तिमिल्सिना, भुवनबहादुर सुनुवारले माध्यमिक शिक्षा परीक्षामा देखिएको विकृति पुनः चिकित्सा शिक्षासँग सम्बन्धित परीक्षामा पनि उस्तै अवस्था देखिएकाले दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस