काठमाडौँ । दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूत प्रा. डा. कपिलमान श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन् । बुधवार भएको संसदीय सुनुवाइमा श्रेष्ठले आफ्नो कार्ययोजना प्रस्तुत गरेका हुन् ।
उनले आफ्नो कार्ययोजनालाई अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाका रूपमा छुट्टाएर प्रस्तुत गरेका छन् । श्रेष्ठले आफ्नो कार्ययोजनामा लगानी प्रवर्द्धन, पर्यटन प्रवर्द्धन लगायतका विषयलाई प्राथमिकता दिएका छन् ।
पूर्णपाठ :



