६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भाषा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

अ+ अ-

काठमाडौँ । भाषा आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको वार्षिक प्रतिवेदन बुझाएको छ । बुधबार राष्ट्रपति पौडेललाई आयोगका अध्यक्ष गोपाल ठाकुरले वार्षिक प्रतिवेदन बुझाएका हुन् ।

भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले प्रतिवेदन बुझाउँदै कार्यक्रमहरू तर्फ बजेट कम रहेकोले कामहरू धेरै मात्रामा गर्न असफल रहेको उल्लेख गरे । उनले २०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट कम रहेको बताए ।

उनले  भने, ‘२०८० र ८१ मा कार्यक्रमहरू तर्फ बजेट शून्यता रह्यो, त्यस कारण हामीले अपेक्षित हाम्रा कार्यक्रमहरू थिए तर, बजेट अभावले  ती कार्यक्रमहरू अगाडि बढाउन सकेनौँ । लोप हुन लागेका भाषाहरूको रक्षाका लागि त्यसमा गर्नुपर्ने अभिमुखीकरणका कामहरू  र त्यसै गरी भाषाको पुस्तान्तरणका लागि सञ्चालित हुँदै  आएका कक्षाहरू  जस्ता कामहरू हामीले अगाडि बढाउन सकेनौँ ।’

साथै उनले प्रदेश सरकार र स्थानीय सरकारहरूसँगको सहकार्यमा मातृभाषा शिक्षाका लागि अभिमुखीकरणका कामहरू  गरेको बताए । उनले पहिलादेखि कक्षा सञ्चालन भएका ठाउँमा अनुगमन गर्न सफल भएको बताए । 

प्रतिक्रिया दिनुहोस