१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीले भने-एमाले कुनै ढल होइन, चरित्रहीनलाई एमालेमा स्थान छैन

अ+ अ-

काठमाडौँ । आगामी निर्वाचनमा पार्टीलाई राष्ट्रिय शक्ति बनाउने लगायतका निर्णय गर्दै एमाले पोलिटब्युरो बैठक सकिएको छ । मंगलबारदेखि सुरु भएको बैठकमा करिब ५१ जना पोलिटब्युरो सदस्यहरूले राय राखेपछि अध्यक्ष केपी शर्मा ओलीले निष्कर्ष सुनाउँदै बैठक समापन भएको हो । 

बैठकमा अध्यक्ष ओलीले पार्टीलाई बलियो, सुदृढ र निर्णायक शक्ति बनाउने उद्देश्य अनुसार अघि बढ्न नेता कार्यकर्तालाई निर्देशन दिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

त्यस्तै पार्टीभित्र अनुशासनहीन, चरित्रहीन गतिविधि बढे भनेर उठेका प्रश्नमा अध्यक्ष ओलीले एमाले कुनै ढल नभएको बताएका थिए । ‘कि राजनीति गर कि इन्ज्वोए गर’, ओलीले भने, ‘राजनीति र इन्ज्वे गर्न पाइँदैन । चरित्र, आचरण, नैतिकहीन कुरा पार्टीमा सह्य  छैन ।’ 

त्यस्तै अध्यक्ष ओलीले आगामी निर्वाचनमा एमाले एक्लै निर्वाचन लड्ने तथा तत्काल वामपन्थी एकता सम्भव नभएको पनि बताएका छन् । 

बैठकको पहिला दिन महासचिव शंकर पोखरेलले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’, प्रस्ताव पेस गरेका थिए । सोही प्रस्तावमाथि बुधबार पोलिटब्युरो सदस्यहरूले आफ्नो धारणा राखेका थिए । महासचिव पोखरेलले प्रस्ताव गरेको कार्ययोजनामा पार्टीलाई राष्ट्रिय निर्णायक शक्ति बनाउने, सरकार परिचालन, जनतासँग पार्टीलाई पुर्‍याउने लगायत विषय समेटिएका छन् ।

बैठकले समसामयिक १५ प्रस्तावहरू पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस