६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२६ गतेका लागि गण्डकी प्रदेशसभा बैठक बोलाइयो

अ+ अ-

काठमाडौँ। बजेट पारित भएपछि स्थगित भएको गण्डकी प्रदेश सभाको बैठक भदौ २६ गते बस्ने भएको छ । असार १७ गते स्थगित भएको बैठक २६ गतेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ ।

गण्डकी प्रदेश सरकारका कारण संसदको काम पनि प्रभावित भएको थियो । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार मन्त्रिपरिषद् बिस्तार गरेसँगै संसद बोलाउने निर्णय गरेका हुन् ।

संसदमा अहिले ३ वटा विधेयक छलफलका लागि छन् । जीवनाशक विषादी व्यवस्थापन सम्बन्धनमा बनेको विधेयक संसदमा सामान्य छलफलपछि थप छलफलका लागि संसदीय समितिमा पठाइएको छ । प्राइभेट फर्म सम्बन्धी अर्को विधेयक पनि संसदमा छ ।

साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक सरकारले संसद सचिवालयमा दर्ता गराएको छ । गण्डकी प्रदेश सभामा रहेका संसदीय समिति पनि अहिले निष्क्रिय बनेका छन् । सरकार फेरबदलको प्रभाव समितिमा पनि परेको हो ।

४ समितिमध्ये सामाजिक विकास तथा कृषि समितिको सभापति नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री भएपछि नयाँ चयन हुन सकेको छैन । यसैगरी प्रतिपक्षलाई दिने संसदीय परम्परा रहको सार्वजनिक लेखा समितिमा एमाले सांसद सुधीरकुमार पौडेल सभापति छन् ।

अहिले एमाले सरकारमा भएपछि त्यो माओवादीलाई दिनुपर्ने सांसदहरूको भनाइ छ । अर्थ तथा विकास समिति र प्रदेश मामिला तथा कानून समितिमा काँग्रेसका सभापति छन्

प्रतिक्रिया दिनुहोस