९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सभ्य समाज निर्माणका लागि खेलकुद आवश्यक

अ+ अ-

धनुषा । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले सभ्य समाज निर्माण गर्न खेलकुद जगतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् ।

आज जनकपुरधाममा आयोजित जिल्ला क्रिकेट संघको वार्षिक साधारणसभामा उनले आजको युगमा खेलकुद जगत रोजगारी सिर्जनासँगै राष्ट्रको पहिचान बनाउन पनि महत्वपूर्ण रहेको उल्लेख गरे ।

“शिक्षा र स्वाथ्यका लागि मात्र नभइ आजको युगमा खेलकुदबाट राष्ट्रको पहिचान बनाउन र रोजगारीका अवसर सिर्जना गर्न सकिन्छ”, सभामुख मण्डलले भने । खेलकुद अनुशासन, संस्कार र स्वस्थ जीवनशैली सिकाउने मूल जरो रहेको बताउँदै उनले पछिल्लो समय क्रिकेटमा नेपाल विश्वस्तरमा प्रख्यात हुँदै गएको उल्लेख गरे ।

मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहन साहले खेलकुदलाई प्रदेश सरकारले प्राथमिकताका साथ योजनामा राखी आवश्यक बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए। जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहले खेलकुदको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए। उनले जनकपुरधाम–१४ रजौलमा निर्माणाधीन रंगशालाका लागि संघ सरकारले विशेष पहल गर्नुपर्ने आग्रह गरे।

प्रतिक्रिया दिनुहोस