९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पर्यटन बोर्डका सीइओ जोशीद्वारा पदभार ग्रहण, युद्धस्तरमा काम गर्ने प्रतिबद्धता 

अ+ अ-

काठमाडौँ । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख (सीइओ) दीपकराज जोशीले पदभार ग्रहण गरेका छन् । दोस्रो कार्यकालका लागि उनले बोर्डको नेतृत्व सम्हालेका हुन् ।

उनले सरोकारवालाबीचको सहकार्यलाई प्राथमिकता दिने र युद्धस्तरमा काम गर्ने बताए ।

बोर्डको आन्तरिक व्यवस्थापनमा धेरै समस्या आइसकेको सुनेको भन्दै त्यसलाई सच्याउँदै आक्रामक पर्यटन प्रवर्द्धनमा बढी केन्द्रित हुनुपर्ने अवस्था रहेको उनले बताए ।

होटेल-रिसोर्टमा निरन्तर लगानी बढे पनि त्यसका लागि आवश्यक पर्यटक आगमन नभएको भन्दै उनले यसमा धेरै काम गर्नुपर्ने देखिएको बताए ।

सरकार र निजी क्षेत्रबीच समन्वय गरी सार्वजनिक-निजी-साझेदारी (पीपीपी) मोडलको असली अभ्यासलाई पुनः सक्रिय गराउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस