८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादीले बोलायो संसदीय दलको बैठक

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो २ बजे दलको कार्यालय सिंहदरवारमा बस्ने गरी बैठक बोलाइएको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

बैठकमा पछिल्ला राजनीतिक घटनाक्रमको बारेमा छलफल हुने बताइएको छ । सत्तापक्षले उपसभामुख इन्दिरा रानालाई हटाउने तयारी गरेपछि माओवादीले त्यसको विरोध गर्दै आइरहेको छ ।

हिजो बालुवाटार पुगेका माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले प्रधानमन्त्री ओली र काँग्रेस सभापति शेरबहादुर देउवासँग पनि यो विषयमा चासो राखेका थिए ।

गठबन्धनले संवैधानिक परिषदमा आफ्नो बहुमत पुर्‍याउनको लागि उपसभामुखलाई हटाउन खोजेको भन्दै विपक्षी दलले चर्को विरोध जनाउँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस