१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

माओवादी देशको पहिलो पार्टी हो, काँग्रेस र एमाले विकृतिका डङ्गुर हुन् : वर्षमान पुन

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले एजेन्डा र विचारको हिसाबले माओवादी नै देशको पहिलो पार्टी भएको भन्दै अहिले जनतामा माओवादी पार्टीको ग्राफ बढिरहेको दाबी गरेका छन् ।

पोस्टबहादुर बोगटी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता पुनले माओवादीले २०८४ को निर्वाचनमा जित निकाल्ने बताए । उनले काँग्रेस र एमाले बिस्तारै कमजोर बन्दै गएको दाबी गरे ।

पुनले भने, ‘एकथरि मान्छेले ८४को निर्वाचनलाई लिएर संख्या गनिरहेका छन्,हाम्रो साइज सानो हुन्छन् भनिरहेका छन् । यथार्थमा हाम्रा ८ लाख जति सदस्य छन्, एमाले र काँग्रेसका १०, १२ लाखको दाबी छन् । यसरी हामी एकै खालमा छौँ जनतामा जाँदा । बरु माओवादीको ग्राफ बढिरहेको छ र काँग्रेस र एमालेजस्ता पुराना संसदवादी विकृतिका डङ्गुर हुन् भनिरहेका छन् । आज सामाजिक कार्यक्रममा जाँदा प्रधानमन्त्रीको विरोध किन भइरहेको छ ? छेउमा भ्रष्टाचारीलाई राखेर म भ्रष्टाचार गर्दिन भन्दा जनताले पत्याएनन् ।

प्रतिक्रिया दिनुहोस