काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको छ ।
आयोग कार्यालयले आइतबार एक सूचना जारी प्राविधिक अधिकृत पदमा उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७३१७-१७३१८/०८०-८१ (खुला र दलित), नेपाल शिक्षा सेवा, शिक्षा प्रशासन समूह, अङ्ग्रेजी उपसमूह, रा.प. तृतीय श्रेणी, प्राविधिक अधिकृत पदमा उम्मेदवार सिफारिस गरिएको हो ।
हेर्नुहोस् सूची :