काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सहकारी नियमनका लागि राष्ट्रिय सहकारी नियमन प्राधिकरण बनाउन सिफारिस गरेको छ ।
सोमबार अन्तिम रूप दिइएको प्रतिवेदनमा यस्तो सिफारिस भएको हो । समितिको प्रतिवेदन आजै संसदमा पेस हुँदैछ ।