काठमाडौँ । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकले प्रधान न्यायाधीश लगायत संवैधानिक नियुक्तिको सिफारिस गर्ने बताइएको छ ।
यसअघि २८ भदौमा बैठक बसेको थियो । तर सो बैठकले कुनै निर्णय गर्न सकेको थिएन ।