६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल विकास शिक्षकहरूलाई बुटक्याम्प तालिमका लागि आवेदन माग

अ+ अ-

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सघन आवासीय तालिम (बुटक्याम्प) मा सहभागी हुन आवेदन आह्वान गरेको छ । बुटक्याम्पमा तालिम लिन चाहने बाल विकास शिक्षकहरूलाई आवेदन दिन भनेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चालु आर्थिक वर्षमा एक हजार ५०० बाल विकास शिक्षकहरूलाई बुटक्याम्पमार्फत तालिम सञ्चालन गर्न बजेट विनियोजन गरेको छ । केन्द्रले त्यसका लागि आवासमा बसी उक्त तालिम लिन इच्छुक बाल विकास शिक्षकहरूलाई आवेदन दिन भनेको हो ।

त्यसका लागि बाल विकास शिक्षकहरूले नियुक्ति मिति, यसपूर्व कुनै तालिम लिएको भए सो तालिमको नाम, अवधि र मिति समेतको विवरण असोज १० गतेभित्र निवेदन माग गर्न भनेको छ ।

यसरी प्राप्त हुन आएको निवेदनको विवरण असोज १५ गतेभित्र सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईमा पठाउन केन्द्रले अनुरोध गरेको छ । स्थानीय तहबाट बुटक्याम्पमा सहभागी हुन आएका निवेदनहरूलाई जिल्लाको समग्र विवरण राख्न इकाईहरूलाई निर्देशन दिएको छ ।

केन्द्रले यो वर्ष ओशो तपोवन शैलीमा शिक्षकहरूलाई आवासीय तालिम लिन लागेको हो । शिक्षाको गुणस्तर सुधार तथा शिक्षकहरूको क्षमता अभिवृद्धिका लागि केन्द्रले पहिलो पटक यस्तो खालको तालिम सञ्चालन गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस