७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारले दुई महिनामै उठायो साढे १ खर्बभन्दा बढी राजस्व

अ+ अ-

काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष ९२०८१/०८२० को २ महिनामा १ खर्ब ६६ अर्ब ३८ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । यो भनेको सरकारले लिएको लक्ष्यको करिब १२ प्रतिशत हो । सरकारले चालू आर्थिक वर्ष १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ राजस्व संकलन भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

गत वर्ष यसै अवधिमा सरकारले १ खर्ब ४१ अर्ब रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्षको २ महिना भन्दा यो वर्षको २ महिनामा २५ अर्ब रुपैयाँले राजस्व बढेको हो । यो दुई महिनामा कर राजस्व १ खर्ब ४५ अर्ब रुपैयाँ उठाएको छ भने गैरकर राजस्व २१ अर्ब १९ करोड रुपैयाँ उठाएको छ । यो दुई महिनामा सरकारले कुनै पनि वैदेशिक अनुदान पाएको छैन । अन्य प्राप्ति अन्तर्गत भने ३ अर्ब १३ करोड रुपैयाँ उठाएको छ ।

दुई महिनामा सरकारले ७.३९ प्रतिशत बजेट खर्च गरेको छ । यो भनेको १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ हो । सरकारले चालु वर्ष १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट खर्च गर्ने लक्ष्य लिएको छ ।

बाह्य अर्थतन्त्रको उच्च सुधार भएको नेपालले आन्तरिक अर्थतन्त्रमा भने खासै सुधार गर्न सकेको छैन । विशेष गरी सरकारको आफ्नै आम्दानी राजस्वको सुधार हुन सकेको थिएन । तर यो दुई महिनाको तथयांकले भने गत वर्ष भन्दा यो वर्ष राजस्वमा सुधार आउने संकेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस