काठमाडौँ । उपसचिव, शाखा अधिकृतसहित ३६० जना कर्मचारीको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न निकायमा कार्यरत कर्मचारीहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार ७१ जना उपसचिव(प्रमुख प्रशासकीय अधिकृतसहित), २८० जना अधिकृत(प्रमुख प्रशासकीय अधिकृत र इन्जिनियर) र बाँकी राजपत्र अनंकित कर्मचारीहरूको सरुवा गरिएको छ ।
सूची :
सम्बन्धित समाचार : उपसचिव र अधिकृतसहित तीन सय बढी कर्मचारीको सरुवा, सूची गुपचुप
सम्बन्धित समाचार : यस्तो छ सामान्यको पछिल्लो ४९ प्रमुख प्रशासकीय अधिकृत, शाखा अधिकृत र इन्जिनियरको ‘गुपचुप’ सरुवा सूची
सम्बन्धित समाचार : सामान्यको गुपचुप सरुवाले कर्मचारी हैरान !
सम्बन्धित समाचार : सामान्यमा अपारदर्शी सरुवा ‘खेती’ फस्टाउँदो, सार्वजनिक गरिँदैनन् सूची