८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युरो अस्पताललाई फोहर व्यवस्थापन गराउन कामपाले दियो सात दिनको समय

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अन्नपूर्ण न्युरो अस्पताललाई हानिकारक फोहर व्यवस्थापन गराउन सात दिनको समय दिएको छ ।

महानगरको अनुगमन गर्ने टोलीले अस्पतालमा विभिन्न फोहोर वस्तुहरू नियमित रूपमा व्यवस्थापन नभएको भेटिएपछि अस्पताललाई सोही फोहोरलाई संकलन गर्न सात दिनको समय दिएको हो ।

अनुगमनका टोलीले अस्पतालमा फोहर व्यवस्थापनका लागि आफ्नो कार्य योजना नबनाएको आकस्मिक कक्ष, शल्यक्रिया कक्ष, वार्ड, प्रयोगशालासहितका स्थानमा हेर्दा फोहर वर्गीकरणमा एकरूपता नदेखिएको बताएको छ ।

यस्तै सर्वसाधारणहरूले पनि कुन बिनमा कुन फोहर राख्ने भन्ने जान्न हानिकारक फोहर निर्मलीकरण गर्ने प्रविधि जडान गरिएको तर यो प्रविधिबाट निर्मलीकरण भएको फोहर जोखिममुक्त भयो कि भएन भनेर भन्न सक्ने अवस्था नभएको अनुगमन टोलीले जनाएको छ ।

विक्री योग्य फोहर राखिएको ठाउँमा कालो प्लास्टिकमा पोको बनाइ राखेको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस