६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन जिल्लाका प्रजिअ फेरिए

अ+ अ-

काठमाडौँ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) फेरिएका छन् । गृह मन्त्रालयले बिहीबार(आज) रुकुम पश्चिम, म्याग्दी र कालिकोट जिल्ला प्रशासन कार्यालयका प्रजिअहरुको फेरबदल गरेको हो । 

प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त जानकारी अनुसार मन्त्रालयका उपसचिव कुल बहादुर जि.सी. रुकुम पश्चिम, सहायक प्रमुख जिल्ला अधिकारी कास्कीका गुरुदत्त ढकाल म्याग्दी र गृहकै उपसचिव नारायण प्रसाद भट्टराई कालिकोटको प्रजिअमा पठाइएको छ । 

यससँगै रुकुम(पश्चिम)का हरिप्रसाद पन्त र म्याग्दीका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालको यसअघि नै सरुवा भएसँगै रिक्त रहेको थियो भने जिल्ला प्रशासन कार्यालय कालिकोटका प्रमुख जिल्ला अधिकारी गणेश नेपालीलाई सिराहाको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस