७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘देश विकासलाई गतिदिन संविधान संशोधन आवश्यक छ’ : मन्त्री दाहाल

अ+ अ-

मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले देश विकासलाई गति दिन संविधान संशोधन आवश्यक रहेको बताएका छन् । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा उनले स्थिर सरकार र विकासमा गति दिने गरी बाधा अड्चन हटाउन संविधान संशोधनलाई वर्तमान गठबन्धनले प्राथमिकतामा राखेको बताएका हुन् । 

यसका समानुपातिक समावेशी प्रतिनिधित्व सुनिश्चित गर्दै निर्वाचन प्रणाली सुधार गर्ने विषयमा दलहरूबीच छलफल भइरहेको जानकारी दिँदै मन्त्री दाहालले संविधान संशोधनबाट जनताले पाइरहेका अधिकार कुनै पनि हालमा नखोसिने बताए। उनले भने “संविधान संशोधनमा जनताले थप अधिकार प्राप्त गर्ने छन्, यस विषयमा सरकार र वर्तमान गठबन्धन दल प्रस्ट छौँ । कसैले आतंकित र भ्रमित हुन आवश्यक छैन ।”

मन्त्री दाहालले सरकार देशभर रहेका सडक स्तरोन्नति गर्ने कार्यमा विशेष जोड दिएर लागिरहेको बताए । “देशव्यापी रूपमा संघीय मन्त्रालयअन्तर्गतका चार हजार ५०० किलोमिटर सडकमा रहेका खाल्डाखुल्डी पुर्ने काम सुरु गरेका छौँ । वर्षात्का कारण समस्या भएको छ । दसैँमा यात्रुहरूको सहजताका लागि यो कार्य भइरहेको छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस